काठमाडौंमा यसरी भइरहेको छ मतदान [तस्बिरहरू]

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आज देशभर मतदान भइरहेको छ । बिहान ७ बजेदेखि नै देशका सबै जिल्लामा मतदान भइरहेको हो । केही मतदान केन्द्रबाहेक सबैमा अहिले शान्तिपूर्ण तरिकाले मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ । राजधानी काठमाडौंमा पनि सौर्हादपूर्ण वातावरणमा मतदान जारी छ । मतदानका क्रममा ज्येष्ठ नागरिक, अपाङ्गता, गर्भवती महिलालाई प्राथमिकता दिइएको छ । तस्बिरमा हेर्नुस्, काठमाडौंमा जारी मतदान :





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १३:२०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया