मौका पाए भुवन केसी पनि अर्को चुनावमा उम्मेदवार बन्ने

चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसीले आगामी निर्वाचनमा कुनै दलले उम्मेदवार बनाए आफू पछाडि नहट्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर २ मा मतदान गरेपछि भुवन केसीले आफूलाई राजनीतिमा निकै रुची भएको बताएका छन् ।

उनले अहिलेको चुनाव परिवर्तनको संकेत हुनसक्ने बताए ।

यसअघि अर्का अभिनेता राजेश हमालले अर्को निर्वाचनमा आफू उम्मेदवार बनेर भोट माग्ने बताइसकेका थिए ।






  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १३:४४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया