समाचार
राजनीति
समाज
कला/साहित्य
अर्थ
विचार
खेलकुद
प्रदेश
कोशी प्रदेश
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
समाचार
राजनीति
समाज
कला/साहित्य
अर्थ
विचार
खेलकुद
प्रदेश
कोशी प्रदेश
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
Tue, 30 May, 2023
अर्थतन्त्र
बजेट २०८०/०८१
सुवास नेम्वाङ
भारत
पुष्पकमल दाहाल 'प्रचण्ड'
एनपी साउद
केपी शर्मा ओली
सर्वोच्च अदातल
बजेट
कविता
स्रष्टा समाजको वार्षिकोत्सवका अवसरमा बहुभाषिक कवि गोष्ठी सम्पन्न
फरकधार
|
१७ पुस, २०७९
नेपाल स्रष्टा समाजको १६ औँ वार्षिकोत्सवका अवसरमा बहुभाषिक कवि गोष्ठी सम्पन्न भएको छ । उक्तअवसरमा दुई दर्जन...
डा. अमृत थापाको कविताञ्जली लोकार्पण
फरकधार
|
१६ पुस, २०७९
डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले ...
कविता हरायो
बुढा
|
७ साउन, २०७९
सृजना, खै कता गएछ एउटा कविता हिजो सम्म यही मुटुछेउ सर्टको खल्टिमै थ्यो रातमा तिमी निदाउँदा...
नेपालीको जातै कवि हो, हरेकको अन्त्यमा ‘कवि’ लेखिदिए हुन्छ : ओली
फरकधार
|
८ जेठ, २०७९
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू साहित्य सिर्जनामा अब्बल रहेको बताएक...
जुनुको कविता संग्रह ‘समयको कठघरा’ लोकार्पण
फरकधार
|
१४ फागुन, २०७८
कविता संग्रह ‘समयको कठघरा’ सार्वजनिक गरिएको छ । कवि जुनु खड्काद्वारा लिखित कविता संग्रहको ...
कविता : ‘बा’
के.एस.जी. गाउँले विरोही ‘घायल’
|
१ माघ, २०७८
बा ! रमाउने उमेरमा, कमाउन लागेको छु । न त कमाउन सकेँ न त रमाउन सकेँ । मलाई माफ गरिदेऊ ...
कवि सिलवालको ‘चिबेचरा’ सार्वजनिक
फरकधार
|
२४ पुस, २०७८
कवि केशव सिलवालको तेस्रो कविता सङ्ग्रह ‘चिबेचरा’ सार्वजनिक भएको छ । विमल निभा, म...
गाेविन्द पाैडेलका तीन कविता
गाेविन्द पाैडेल
|
२६ मंसिर, २०७८
१. बुद्धका पाइतालाको धुलो बुद्धका हत्केलामा फुलेको गुराँस जबजब तिमी रंगहीन देख्न...
दीप दर्पणकाे कविता- जोकरहरूको देश
दीप दर्पण
|
२० कात्तिक, २०७८
रातभरिको झरीले निथ्रुक्क भिजिगयो खेतभरि पहेंलपुर धानका बालाहरू । भत्किगयो स्वास्थ्य चौकी पुग्ने बाट...
जावेद अख्तरकाे कविता- बेघर
फरकधार
|
१३ कात्तिक, २०७८
साँझ पर्नै लागेको छ रातो सूर्य समुद्रमा डुब्नै लागेको छ र, त्योभन्दा अलि पर केही चराहरु लामबद्ध भएर ...
नाटकमाथि शिल्पीको कविता प्रतियोगिता : उत्कृष्टलाई २५ हजार पुरस्कार
फरकधार
|
४ कात्तिक, २०७८
शिल्पी थिएटरले नाटकमाथि कविता लेखन प्रतियोगिताको घोषणा गरेको छ । शिल्पीले नाटक ‘ठूला माछा साना...
गिरिराज बाँस्कोटाको ‘ढुङ्गाको प्रेम’ लोकार्पण
फरकधार
|
२४ असोज, २०७८
ढुङ्गाको प्रेम नामक कविता संग्रहको लोकार्पण भएको छ । गिरिराज बाँस्कोटाद्धारा लिखित कविता संग्रहको पाँचथर...
जीवन ट्रेनको सफरजस्तै हो : रमेश क्षितिज
राधिका अधिकारी
|
१६ असोज, २०७८
नेपाली साहित्यकाे कविता विधामा रमेश क्षितिज परिचित नाम हाे । क्षितिजका ‘अर्को साँझ पर्खेर साँझमा...
गुलजारका तीन कविता
फरकधार
|
१६ असोज, २०७८
स्केच सम्झना छ- एक दिन मेरो मेचमा बसीबसी चुरोटको बट्टामा तिमीले एक स्केच बनाएका थियौ आएर हेर त...
दुनियाँले कुल्चेको बाटोमा कसरी हिँडूँ म ?
हरिशंकर परसाईं
|
९ असोज, २०७८
कसैको निर्देशनमा हिँड्न मेरो स्वीकार छैन चाहिँदैन कसैको पदचिह्नको आधार पनि मलाई लिएर मन लागेको बाटो...
आर सी संकल्पकाे कविता- अस्तित्वको लडाइँ
आर सी संकल्प
|
२ असोज, २०७८
हजारौं जिन्दगीका अस्तित्वलाई अस्तित्व दिँदादिँदै आफैं अस्तित्वको लडाइँ लड्नुपर्ला मलाई कहिल्य...
गोरख पाण्डेयकाे कविता- उनीहरूकाे डर
फरकधार
|
२ असोज, २०७८
उनीहरू डराउँछन् कुन चिजसँग डराउँछन् उनीहरू यावत् धन-दौलत गोला-बारुद, प्रहरी-फौज हुँदाहुँदै ? उन...
निमेष निखिलकाे कविता- उमेरको नदी
निमेष निखिल
|
२ असोज, २०७८
तिनै सल्ला घारी, उत्तिस र सालका रुखहरू बाटोछेउ उभिएको एक्लो वृहस्पति सिमल सपना बोकेर उ...
[कविता] जूनको उद्धार
भूपीन
|
२६ भदौ, २०७८
जूनेली देशको कुनै कञ्चन ताल तालमा डुबिरहेको थियो चम्किलो जून । पूर्णिमाको रात एक भोको मछुवा आयो&nb...
[कविता] सम्बन्धको पाठशाला
मणि लाेहनी
|
२६ भदौ, २०७८
म तिमीमा उज्यालाे भेट्छु भगवान शिवप्रतिको असीम श्रद्धा घरको मूलद्वारमा फुलेको धतुरो फूल ...
हेम प्रभासकाे कविता- आग्रह
हेम प्रभास
|
१९ भदौ, २०७८
म फूलजस्तै कलिला नानीहरूलाई देश पढाइरहेछु । नानी हो ! देश छैन भन्नेहरू यहीँ छन् हिमालहरू पग्...
1
(current)
2