९ माघ, २०८२ शुक्रबार
Jan. 23, 2026

चाडपर्व
रुमिला पौडेल  |  ३ कात्तिक, २०८२
नेपालीको दोस्रो ठूलो चाड तिहारले अहिले गाउँदेखि शहर झिलिमिली बत्ती, फूलमाला र रङले सजिएको छ । तिहार...
फरकधार  |  ४ असोज, २०८२
जिल्ला प्रहरी परिसर काठमाडौंले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा...
फरकधार  |  १७ भदौ, २०८२
आसन्न चाडपर्व लक्षित गरी भदौ ३० गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन गरिने भएको छ । उद्योग वाणिज्य तथा...
कृष्ण अधिकारी
 |  १० भदौ, २०८२
मंगलबार  देशभर हिन्दू महिलाले हरितालिका तीज (हरितालिका पर्व) मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका...
फरकधार  |  २ वैशाख, २०८२
तराई मधेश क्षेत्रका मिथिला बासिन्दाले आज परम्परागत जुडशीतल पर्व श्रद्धा र उत्साहका साथ मनाइरहेका छन् । विक्...
फरकधार  |  १७ असोज, २०८१
पृथ्वी राजमार्गमा बढिरहेको सवारी चाप र चाडपर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगम...
फरकधार  |  ९ असोज, २०८१
यतिबेला जितिया पर्वको रौनक छ । मुख्यतः पूर्वमा झापादेखि पश्चिमी नवलपरासीका जिल्लामा थारू महिलाले धुमधा...
फरकधार  |  १ साउन, २०८१
किराती समुदायले सिसेक्पा तङ्नाम पर्व आज मनाउँदै छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम...
प्राडा तीर्थप्रसाद मिश्र
 |  १ साउन, २०८१
बाह्रै महिनामा विविध पर्व तथा उत्सव मनाई रमाउने नेपाली समाजको विशेषता नै हो । यस्ता रीतिरिवाजले नेपाल...
फरकधार  |  ११ वैशाख, २०८१
स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक...
फरकधार  |  २९ चैत, २०८०
इस्लाम धर्मावलम्बीले आज धुमधामका साथ ईद पर्व मनाउँदै छन् । एक महिना लामो रमजान पर्व (रोजा) पूरा भएको खु...
फरकधार  |  २८ फागुन, २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता र सामाजिक न्यायसहितको स...
फरकधार  |  २८ फागुन, २०८०
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्...
फरकधार  |  १६ फागुन, २०८०
खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक...
फरकधार  |  १ माघ, २०८०
सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने  दिन आज मकर सङ्क्रान्ति स्नान गर्नका लागि पवित्र कालीगण्डकी ...
फरकधार  |  १ माघ, २०८०
मधेस प्रदेशमा आज तिलासक्रायत पर्वको उमङ्ग छ । माघ सङ्क्रान्तिका दिन मनाइने यो पर्वमा घरघरै ‘लाई&rsq...
फरकधार  |  १ माघ, २०८०
उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधी...
फरकधार  |  १ माघ, २०८०
प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्य...
फरकधार  |  १५ पुस, २०८०
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मन...
फरकधार  |  २५ मंसिर, २०८०
प्रत्येक वर्ष मार्गशीर्षकृष्ण चतुर्दशीका दिन दिवङ्गत पितृको सद्गतिको कामना गर्दै पशुपतिनाथलगायत देशभरका शिव...
फरकधार  |  १७ मंसिर, २०८०
धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष ...