समाचार
राजनीति
समाज
कला
अर्थ
विचार
खेलकुद
प्रदेश
प्रदेश १
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
समाचार
राजनीति
समाज
कला
अर्थ
विचार
खेलकुद
प्रदेश
प्रदेश १
मधेस प्रदेश
बाग्मती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश
सुदूरपश्चिम प्रदेश
विश्व
जीवनशैली & स्वास्थ्य
शिक्षा
विज्ञान & प्रविधि
फरक सिरिज
Tue, 21 Mar, 2023
जे चर्चामा छ
नेपाली कांग्रेस
मन्त्रिपरिषद् पुनर्गठन
निर्वाचन आयोग
पुष्पकमल दाहाल 'प्रचण्ड'
उपनिर्वाचन
मधेस प्रदेश
तमलोपासहित पाँच राजनीतिक दलबीच कार्यगत एकता
दिपक कर्ण/जनकपुर
|
४ चैत, २०७९
तराई–मधेस लोकतान्त्रिक पार्टीसहित पाँच राजनीतिक दलबीच कार्यगत एकता हुने भएको छ । तराई ...
जाडो छेक्ने सिरक गर्मीमा वितरण, वडाअध्यक्ष भन्छन् - आगामी जाडोमा काम लाग्नेछ
दिपक कर्ण/जनकपुर
|
४ चैत, २०७९
धनुषाको एक पालिकाले जाडोमा बाँड्नुपर्ने सिरक गर्मी सुरु भएपछि बाँड्न सुरु गरेको छ । जिल्लाको नगराईन नग...
मधेस सरकारले आरिफ शेख र गुल्सन झालाई जनही दुई लाख दिने
फरकधार
|
२ चैत, २०७९
मधेस सरकारले क्रिकेट खेलाडीहरु आरिफ शेख र गुल्सन झालाई जनही दुई लाख रुपैयाँ दिने भएको छ। य...
लक्ष्मीनियाँमा जनप्रतिनिधिहरूको धर्ना स्थगित
दिपक कर्ण/जनकपुर
|
१ चैत, २०७९
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले धर्ना स्थगित गरेका छन् । धनु...
शिक्षा सुधारका लागि १६ बुँदे कार्य योजना ल्याउँदै मधेस सरकार
दिपक कर्ण/जनकपुर
|
१ चैत, २०७९
मधेस प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेश यादवले प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको ...
प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. यादवलाई पदमुक्त गर्न मुख्यमन्त्रीको निर्देशन
दिपक कर्ण/जनकपुर
|
३० फागुन, २०७९
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पताल ज...
लक्ष्मीनियाँ गाउँपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधिको अनिश्चितकालीन धर्ना
फरकधार
|
३० फागुन, २०७९
धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले मंगलबारदेखि अनिश्चितकालीन&nbs...
वाइसिएल मधेसले ५ सूत्रीय मागसहित मुख्यमन्त्री यादवलाई बुझायो ज्ञापनपत्र
दिपक कर्ण/जनकपुर
|
३० फागुन, २०७९
योङ्ग कम्युनिष्ट लिग (वाइसिएल) नेपाल मधेस प्रदेश समितिले विभिन्न ५ सूत्रीय मागसहित मधेस प्रदेशका मुख्यमन्त्...
धनुषामा दुई पक्षबीच झडप हुँदा दुई जना गम्भीर घाइते
फरकधार
|
२५ फागुन, २०७९
धनुषाको कमला नगरपालिकामा दुई पक्षबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् । कमला नगरपालि...
गोरखापत्रका पूर्वसम्पादक अग्रहरी मधेस मुख्यमन्त्रीका प्रेस सल्लाहकार
फरकधार
|
२० फागुन, २०७९
गोरखापत्रका पूर्वसम्पादक तथा महाप्रबन्धक सीताराम अग्रहरी मधेस प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका ...
एमालेले मधेस सरकारलाई दिएको समर्थन कायमै राख्ने
दिपक कर्ण/जनकपुर
|
१५ फागुन, २०७९
नेकपा एमाले मधेस प्रदेशले मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको ...
‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू सातौं दिनमा पुगे ध्रुवकुण्ड
दिपक कर्ण/जनकपुर
|
१४ फागुन, २०७९
मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला माध्यमिकी परिक्रमा’मा सहभागी श्रद्धालुहरू आइतबार...
मधेसका मुख्यमन्त्री भन्छन्- संघीयता कार्यान्वयनमा संघ सरकारले बेइमानी गरिरहेको छ
दिपक कर्ण/जनकपुर
|
१२ फागुन, २०७९
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता कार्यान्वयनमा संघ सरकारले बेइमानी गरिरहेको आरोप लगा...
मन्त्री कुशवाहा भन्छन्- यसअघि कृषि मन्त्रालय कार्यकर्ता भर्तीकेन्द्र बनेको थियो
दिपक कर्ण/जनकपुर
|
१२ फागुन, २०७९
मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री इन्जिनियर बसन्त कुशवाहाले यसअघिका मन्त्रीले मन्त्...
मधेस मुख्यमन्त्रीलाई सहयोग गर्न जसपाले बनायो परामर्श समिति
फरकधार
|
१० फागुन, २०७९
जनता समाजवादी पार्टी (जसपा नेपाल)ले मधेस प्रदेश सरकारका मुख्यमन्त्रीलाई सहयोग गर्न पूर्वमुख्यमन्त्री लालबाब...
मैथिली भाषाको उत्थानका लागि ३० लाख रुपैयाँ सहयोग गर्ने मधेस प्रदेशका सभामुख मण्डलको घोषणा
दिपक कर्ण/जनकपुर
|
९ फागुन, २०७९
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले मैथिली भाषाको उत्थानका लागि ३० लाख रुपैयाँको आर्थिक सहयोग गर्ने घ...
निजी अस्पताललाई सेवामुखी भएर काम गर्न मधेस सभामुख मण्डलको आग्रह
दिपक कर्ण/जनकपुर
|
८ फागुन, २०७९
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले निजी अस्पताललाई सेवामुखी भएर काम गर्न आग्रह गरेका छन् । उनले निजी ...
मधेसमा मुख्यमन्त्रीको कार्यालय र जिल्ला प्रशासन अगाडि प्रदर्शन गर्ने तयारी
दिपक कर्ण/जनकपुर
|
८ फागुन, २०७९
चुरे तथा वन जङ्गल संरक्षण अभियान चलाइरहेकाहरूले विभिन्न ५ बुँदे माग राख्दै फागुन ११ गते बिहीबारदेखि अ...
मधेस प्रदेशका १० जना नेतालाई नेकपा एमालेको कारबाही
दिपक कर्ण/जनकपुर
|
६ फागुन, २०७९
नेकपा एमालेले मधेस प्रदेशका १० जना नेतालाई कारबाही गरेको छ । पार्टी हितविपरीतको काम र गतिविधि गरेको...
‘मिथिला माध्यमिकी परिक्रमा’ फागुन ८ गतेदेखि सुरु हुँदै
दिपक कर्ण/जनकपुर
|
५ फागुन, २०७९
विश्वको सबैभन्दा लामो धार्मिक पदयात्राका रूपमा चिनिने मिथिलाको बहुचर्चित सांस्कृतिक उत्सव ‘मिथिला ...
मधेस प्रदेश : पुराना योजना भुक्तानीका लागि संसदीय छानबिन समिति गठन
दिपक कर्ण/जनकपुर
|
४ फागुन, २०७९
मधेस प्रदेशसभाले पुराना योजनाहरुको भुक्तानीका लागि उपसभामुखको संयोजकत्वमा उच्चस्तरीय संसदीय छानबिन समि...
1
(current)
2
3
4
5
…
>>>