पेप्सीकोलामा बसले ठक्कर दिँदा सातजना घाइते

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले तीनवटा सवारीसाधानलाई ठक्कर दिएको छ ।  

बा ३ ख ४८४८ बसले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बा प्र ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

दुर्घटनमा सातजना घाइते भएको कोटेश्वर प्रहरी प्रमुख अच्युत गिरीले जानकारी दिए । उनका अनुसार घाइतेको मीनभवनस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । 





  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार ९:३०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया