बागमती प्रदेश लोकसेवा आयोगले माग्यो ११ सय १३ कर्मचारी

बागमती प्रदेशको लोकसेवा आयोगले ११ सयभन्दा धेरै कर्मचारी माग गरेको छ । बागमती प्रदेश सरकारका मन्त्रालय र बागमती प्रदेशका पालिकाका विभिन्न सेवा र समूहमा गरी ११ सय १३ जना कर्मचारी माग गरिएको हो ।  

प्राविधिक, अप्राविधिक र स्वास्थ्य समूहका पाँचौँ तहका कर्मचारी पदपूर्तिका लागि विज्ञापन भएको प्रदेश लोकसेवा आयोगले जनाएको छ । आयोगले यही २८ माघभित्र दरखास्त दिन अनुरोध गरेको छ ।

हेर्नुस् विज्ञापन :

  





  • प्रकाशित मिति : माघ ८, २०८० साेमबार ७:४०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया