पराराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ राजदूत सोङबीच शिष्टाचार भेट

नवनियुक्त पराराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेट भएको छ । बिहीबार मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत सोङबीच भेटवार्ता भएको हो । 

उक्त भेटवार्तामा दुईबीच दुई देशबीचको सहकार्यको विषयमा छलफल भएको थियो । चिनियाँ राजदूतले मन्त्रीले श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थिए ।  

आज बिहानै भारतीय राजदूत नवीन श्रीवास्तवले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई भेटेर बधाई तथा शुभकामना दिएका थिए ।





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १७:३५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया