राष्ट्रिय सभा बैठक जारी [लाइभ]

राष्ट्रिय सभाको बैठकमा छलफल जारी छ । आजकै बैठकले २९ फागुनमा हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्नेछ । बैठक दिउँसो १ बजेबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा छलफल चलिरहेको हो ।

आइतबारको बैठकमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोनयन गर्ने पहिलो कार्यसूची छ । यस्तै, बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनका लागि मिति र समय पनि तोकिने संघीय संसद् सचिवालयले जनाएको छ ।  





  • प्रकाशित मिति : फागुन २७, २०८० आइतबार १३:१६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया