अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा केही घाइते भएका छन् ।

आज बिहान सुदूरपश्चिम प्रदेश ०१००२त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । मेल्लेखको षोडशाबाट मेला हेरेर साँफेबगरमा फर्किने क्रममा सुयेडी भन्ने ठाउँमा  ट्याक्टर दुर्घटना भएको हो ।

घटनाको बारे विस्तृत विवरण आउन बाँकी रहेको छ । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार १०:४६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया