[फोटो फिचर] त्रिदेशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपाल विजयी

अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका कुशल भुर्तेल र आशिफ शेखको विस्फोटक ब्याटिङको मद्दतमा नेपालले त्रिकोणात्मक शृंखलामा नेदरल्यान्डमाथि ९ विकेटको जित निकालेको छ । यही वैशाख ४ देखि ११ गतेसम्म हुने खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा सम्पन्न खेलमा नेदरल्यान्डले दिएको १३७ रनको लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आशिफ शेखले व्यक्तिगत अर्धसतकीय इनिङ खेल्दा नेपालले घरेलु मैदानमा विजयी सुरुआत गरेको हो । नेपालले १५ ओभरमा प्रस्तुत लक्ष्य मात्र एक विकेटको क्षतिमा भेटाउन सफल भएको छ ।

तस्बिरमा





  • प्रकाशित मिति : वैशाख ४, २०७८ शनिबार १९:४१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया