मलेसियाविरुद्ध दीपेन्द्रकाे पनि अर्धशतक

त्रिकाेणात्मक टी-२० सिरिज अन्तर्गत मलेसियाविरुद्धकाे खेलमा नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरिरहेकाे नेपालका लागि उनले ३६ बलकाे सामना गर्दै ७  चाैकाकाे मद्दतले अर्धशतक पूरा गरेका हुन्।

जारी खेलमा नेपालका लागि याे दोस्रो अर्धशतक हाे । यसअघि राेहितकुमार पाैडेलले पनि अर्धशतक प्रहार गरेका थिए ।

याे  दीपेन्द्रकाे टी-२० अन्तर्राष्ट्रिय करिअरमा पाँचाैं अर्धशतक हाे ।





  • प्रकाशित मिति : चैत १९, २०७८ शनिबार १३:४४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया