न्युक्यासलसँग हार्‍यो सिटी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

इएफएल कपको तेस्रो चरणमा न्युक्यासलसँग म्यानचेस्टर सिटी पराजित भएको छ । बुधबार राति भएको खेलमा ऊ न्युक्यासलसँग १–० ले पराजित भएको हो ।  

सिटीविरुद्ध अलेक्जेन्डर इसाकले निर्णायक गोल गरे । योसँगै प्रिमियर लिगको साविक विजेता सिटीलाई हराउँदै न्युक्यासल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ ।

गत वर्ष फाइनलमा न्युक्यासल म्यानचेस्टर युनाइटेडसँग पराजित बनेको थियो । न्युक्यासल पछिल्लो ४ खेलमा पराजित छ । लगातार तीन खेलको हारपछि ऊ लयमा फर्किएको हो । 
 






  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १०:३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया