२४ फागुन, २०८२ आइतबार
March 8, 2026

नेपाली राजनीतिको नयाँ मेनु - बालेन

राजनीतिमा पहिरो आयो । राजनीतिमा सुनामी आयो । राजनीतिमा हुन नहुने भयो । राजनीतिमा हुनु पर्ने भयो । उसले चाहिँ नहारेको भए हुने ।  खै के भयो के भयो ?  अहा ! ठिक्क भयो । यस्तै यस्तै सुनिन्छन् अब केही दिन ।  प्रष्टै देखियो, राजनीतिमा नयाँ दृष्य आयो । जेनजी आन्दोलनअघि नचेतेपछि त्यो भन्दा ...