श्रम मन्त्रालयको अनुरोध : भिसा प्राप्त कामदार पनि इजरायल नजानू

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले २४ जना सहायक कामदारलाई इजरायल नजान अनुरोध गरेको छ ।

मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका लागि छनोट भएका २४ जनालाई यात्रा नगर्न अनुरोध गरेको हो ।

भिसासमेत प्राप्त गरिसकेका कामदारको उडानको समय बुधबार बिहान १ बजे तय भएको थियो । 

इजरायलमाथि प्यालेस्टाइनको इस्लामिक समूह हमासले गरेको आक्रमणमा  १० जना नेपाली विद्यार्थीको मृत्युसमेत भएको छ । 
 





  • प्रकाशित मिति : असोज २३, २०८० मंगलबार १०:३८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया