नेपालगञ्जका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं नै फर्कियो
फाइल तस्बिर

काठमाडौंबाट नेपालगञ्जका लागि उडेको बुद्ध एअरको एटिआर विमान पुनः काठमाडौं फर्किएको छ । 

आज बिहान काठमाडौंबाट बुधबार बिहान करिब ७ बजेर ४५ मिनेटमा उडेको विमान मौसम खराबीका कारण नेपालगञ्ज विमानस्थलमा अवतरण गर्न नसक्दा दाङको आकाशमा पुगेर काठमाडौं फर्किएको बुद्ध एअर नेपालगञ्जका प्रमुख विनीत शाहले जानकारी दिए । 

उनका अनुसार नेपालगञ्ज विमानस्थलमा हुस्सु लागेकोले विमान अवतरण गर्न नसक्ने देखिएपछि पुन काठमाडौं फर्काइएको जनाउँदै सो विमान काठमाडौं विमानस्थलमा अवतरण गरिसकेको छ ।  





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १३:१३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया