धनगढीका लागि उडेका बुद्ध र श्रीको जहाज सुर्खेतमा अवतरण
फाइल तस्बिर

काठमाडौंबाट धनगढीका लागि उडेका बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण गरिएको छ ।

खराब मौसमका कारण ती जहाजलाई सुर्खेतमा अवतरण सुर्खेतमा गरिएको हो । 

आज बिहान १० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले जानकारी दिए । 





  • प्रकाशित मिति : पुस २५, २०८० बुधबार १२:४८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया