दोलखा केन्द्रविन्दु भएर भूकम्प
फाइल तस्बिर

दोलखा केन्द्रविन्दु भएर मंगलबार बिहान ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाट डाँडा केन्द्रविन्दु भएर उक्त भूकम्प गएको हो । 

शुक्रबार मात्र बझाङ केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो । 





  • प्रकाशित मिति : फागुन ८, २०८० मंगलबार ६:३६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया