आज बस्ने भनिएको संसद बैठक स्थगित
फाइल तस्बिर

संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाका आजका बैठक स्थगित भएका छन् । संसद सचिवालय सूत्रका अनुसार आज र भोलि दुवै सदनका बैठक बस्ने छैनन् ।

राजनीतिमा उत्पन्न नयाँ परिस्थितिको असरले संसदको बैठक स्थगित हुन पुगेको हो । 
 





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १०:५२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया