राष्ट्रिय सभाको अर्को बैठक बिहीबार बस्ने

आजका लागि निर्धारित राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ः१७ बजे बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणबस स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ । 

राष्ट्रिय सभाको आगामी बैठक यही २४ फागुन अर्थात् बिहीबार अपरान्ह १ः१७ बजे बस्नेछ ।  





  • प्रकाशित मिति : फागुन २१, २०८० साेमबार १३:५०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया