इंग्ल्याण्डविरुद्ध ब्राजिलको रोमाञ्चक जित, एन्ड्रिकले रचे इतिहास

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिलले इंग्ल्याण्डलाई १–० ले हराएको छ । गएराति लण्डनस्थित वेम्वली स्टेडियममा भएको खेलमा ब्राजिलको जितमा युवा खेलाडी एन्ड्रिकले निर्णाय गोल गरे । 

परिवर्तित खेलाडीको रूपमा मैदान छिरेका उनले ८०औँ मिनेटमा गोल गरेका थिए । योसँगै एन्ड्रिकले इतिहास रचे । अब उनी ब्राजिलका लागि सर्वाधिक कम उमेरमा गोल गर्ने खेलाडी बनेका छन् । 

एन्ड्रिकले १७ वर्ष २४६ दिनमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि यो रेकर्ड रोनाल्डोको नाममा थियो ।     

 
 





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार ७:२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया