एन्जाइटीको शिकार भएका सुशान्त चार डाक्टरसँग उपचार गराइरहेका थिए

गत महिना आत्महत्या गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुत सन् २०१३ देखि एन्जाइटी डिसअर्डरको शिकार भएको खुलेको भारतीय मिडियाहरुले जनाएका छन् ।​

एबिपी टिभीको अनलाइनका अनुसार एन्जाइटी भएका सुशान्त चारजना डाक्टरसँग उपचार गराइरहेका थिए ।

सुशान्तले पछिल्लो एक वर्षमा मात्र चार जना डाक्टरको सहारा लिएको बताइएको छ ।





  • प्रकाशित मिति : साउन ४, २०७७ आइतबार १०:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया