नेपाल विद्यार्थी स‌ंघका महामन्त्री काफ्लेको स्वस्थ्य खतरामुक्त

काठमाडौं– हृदयाघात भएपछि बाँसबारीस्थित सहिद ग‌गालाल हृदयरोग केन्द्रको सघन उपचार कक्षमा उपचाररत नेपाल विद्यार्थी स‌घका महामन्त्री कुन्दनराज काफ्लेको स्वास्थ्य खतरामुक्त रहेको अस्पतालले जनाएको छ । 

भर्खरै चिकित्सकले दिएको जानकारीअनुसार उनी खतरामुक्त रहेको र अझै २४ घन्टा चिकित्सकको प्रत्यक्ष निगरानीमा राख्नुपर्ने नेपाल विद्यार्थी स‌ंघका एक केन्द्रीय सदस्यले जानकारी दिए । 

काफ्लेलाई शुक्रबार बिहान ९ः४५ बजे हृदयाघात भएको हो । काफ्ले नेविसंघको एघारौँ महाधिवेशनबाट  महामन्त्री निर्वाचित भएका थिए । 





  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार १५:५०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया