विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान

विश्व रक्तदाता दिवसका अवसरमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

रक्तदान कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज सुर्खेतका सभापति प्रकाश शाही, सचिव दिपक गौतम, सदस्य दान बहादुर रोकायलगायतले रत्तदान गरेका छन् । 

मानव अधिकार तथा शान्ति समाज सुर्खेतद्वारा आयोजित रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी सुर्खेतले जनाएको छ ।

मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखा र कर्णाली केयर इन्टरनेसनल हस्पिटल एण्ड रिसर्च सेन्टरको समन्यमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।





  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १८:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया