महोत्तरी १ मा गठबन्धनका उम्मेदवार गिरिराजमणि दाेस्राे स्थानमा

महोत्तरी १ मा ७८९९ मतगणना हुँदा गठबन्धनका उम्मेदवार गिरिराजमणि दाेस्राे स्थानमा छन् । 
 
साे क्षेत्रमा एमालेकी लक्ष्मी महतो ३६१६ मतका सात अग्र स्थानमा छिन् भने जनमत पार्टीका राजकिशोर साह ५५८ मतका साथ तेस्राे स्थानमा छन् ।





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १६:२४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया