महोत्तरी ४ : कांग्रेसका महेन्द्रकुमार राय दोब्बर मतले अगाडि

महोत्तरी क्षेत्र नम्बर ४ को प्रतिनिधि सभाको ३२६७ मत गणना हुँदा कांग्रेसका महेन्द्रकुमार राय दोब्बर मतले अगाडि छन् । 

कांग्रेसका रायले १५४२ मत प्राप्त गर्दा जसपाका सुरेन्द्रकुमार यादवले ७११ मत ल्याएका छन् । जनमत पार्टीका मनोजकुमार साह तेस्रो स्थानमा छन् । उनले ८२६ मत पाएका छन् । 





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार २३:१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया