बझाङबाट एकीकृत समाजवादीका भानुभक्त जोशी विजयी

प्रतिनिधि सभा निर्वाचनमा बझाङबाट नेकपा एकीकृत समाजवादीको नेता भानुभक्त जोशी विजयी भएका छन् । 

नेकपा एमाले उम्मेदवार ऐन महरलाई करिब एक हजार मतले पछि पार्दै जोशीले जित हात पारेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार जोशीले २८ हजार १४३ मत प्राप्त गरेका छन् भने एमालेका महरले २७ हजार १४६ मत प्राप्त गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ०:१३:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया