हारे नेकपा एमालेका महासचिव शंकर पाेखरेल

नेकपा एमालेका महासचिव प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका छन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका पाेखरेललाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले हराएकी हुन् ।

यसअघि नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेलले पनि याे निर्वाचनमा हार व्यहाेरेका छन् । उनलाई नेपाली कांग्रेसका प्रदीप पाैडेलले काठमाडाैं ५ मा हराएका हुन् ।





  • प्रकाशित मिति : मंसिर ८, २०७९ बिहीबार ११:३५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया