परराष्ट्रमन्त्री खड्काको अग्रता कायमै

उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायमै राखेका छन्।

५८ हजार २३१ मत गणना हुँदा खड्काले २४ हजार १३३ मत पाएका छन्। नेकपा एमालेकी नेत्री मञ्जुकुमार चौधरी २२ हजार ३२० मतसहित पछ्याइरहेकी छन्।

राप्रपाका ध्रुवकुमार रायमाझीले २ हजार ९२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले २ हजार ६५६ मत पाएका छन्।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार १५:१३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया