गोकर्णेश्वरमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौंको गोकर्णेश्वरमा सवारी साधन दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

गोकर्णेश्वर नगरपालिका–४ भगवतीस्थानस्थित सडकमा बा ९ च ३३८२ नम्बरको कार र प्र–१–०२–००१ प २३३० नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा खोटाङ घर भई काठमाडौंको कपन मिलनचोक बस्ने मोटरसाइकल चालक २६ वर्षीय रवि घिमिरे रहेका छन् ।

दुर्घटनामा सख्त घाइते उनको उपचारका क्रममा नेपाल मेडिकल कलेज अत्तरखेलमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार १३:४४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया