स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक डाकियाे

स्याङ्जामा मतगणना सुरु गर्न सर्वदलीय बैठक डाकिएको छ । 

निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिएपछि मतगणना तयारीका लागि सर्वदलीय बैठक बाेलाइएकाे हाे । 

बुधबार बसेको आयोगको बैठकले बाजुरा र स्याङ्जामा मतगणना गर्न निर्देशन दिएकाे थियाे । 

सो क्षेत्रमा कांग्रेसका उपसभापति धनराज गुरुङ र एमाले सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालबीच मुख्य प्रतिस्पर्धा छ ।





  • प्रकाशित मिति : मंसिर १४, २०७९ बुधबार १७:९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया