काठमाडौं महानगरले सार्वजनिक गर्‍यो बालेनलाई अमेरिकी राजदूतसँग भेट्न परराष्ट्रले दिएको अनुमति पत्र

काठमाडौंका मेयर बालेन शाहले आज अमेरिकी राजदूतसँग भेट गरेपछि नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका थिए । रावलले बालेनले अमेरिकी राजदूत भेट्दा परराष्ट्र मन्त्रालयबाट अनुमति लिएको वा नलिएको भन्दै प्रश्न गरेका थिए ।

केही समयअघि मात्र बालेनले सामाजिक सन्जालमा नै रावललाई जवाफ दिएका थिए ।

अब काठमाडौं महानगरले परराष्ट्र मन्त्रालयबाट गएको चिठी नै सार्वजनिक गरिदिएको छ ।






  • प्रकाशित मिति : मंसिर १६, २०७९ शुक्रबार २१:३८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया