प्रधानमन्त्री प्रचण्ड र बंगलादेशका राजदूतबीच भेट

नेपालका लागि बंगलादेशका राजदूत सल्लाहुद्दीन नोमन चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदवारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर राजदूत चौधरीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । 

प्रधानमन्त्रीको सचिवालयले जनाए अनुसार भेटमा नेपाल र  बंगलादेशबीच हाइड्रोपावर, व्यापार तथा कनेक्टिभिटीबारेमा छलफल भएको  छ ।

 





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार १४:४३:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया