देउवा निवासमा कांग्रेस नेताहरूसँग माधव नेपालको छलफल

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले बिहीबार कांग्रेस नेताहरूसँग छलफल गरेका छन् ।

बिहीबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पुगेर नेपालले कांग्रेस नेताहरूसँग छलफल गरेका हुन् ।

भेटमा कांग्रेस नेताहरुले अध्यक्ष नेपालसँग राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा सल्लाह गरेका छन् । 

छलफलमा देउवासहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, गगन थापासहितका सहभागी थिए ।





  • प्रकाशित मिति : फागुन ११, २०७९ बिहीबार २०:३:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया