राष्ट्रपति पौडेललाई चीनको बधाई

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई उत्तरी छिमेकी मुलुक चीनले बधाई दिएको छ । 

काठमाडौंस्थित चिनियाँ राजदूत चेन सङले ट्विट गर्दै पौडेलको सफल कार्यकालको शुभकामकना दिएका हुन् । 

उनले पौडेलको नेतृत्वमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् । 

यसअघि भारत र अमेरिकाले पनि पौडेललाई बधाई दिएका थिए ।





  • प्रकाशित मिति : फागुन २९, २०७९ साेमबार १९:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया