प्रमुख प्रतिपक्षी दलको मान्यता दिन एमालेकाे माग

नेकपा (एमाले)ले प्रमुख प्रतिपक्षी दलको मान्यता दिन माग गरेको छ।

मंगलबार संघीय संसद्‍ सचिवालयलाई पत्र लेख्दै एमालेले आफूलाई प्रमुख प्रतिपक्षी दल र अध्यक्ष केपी शर्मा ओलीलाई दलको नेताको मान्यता दिन माग गरेको हो।

एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिएको थियो।





  • प्रकाशित मिति : फागुन ३०, २०७९ मंगलबार १७:७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया