लम्की बहुमुखी क्याम्पस सभापतिमा अनेरास्ववियुकी कल्पना तिमिल्सिना विजयी
फरकधार / ६ चैत, २०७९
यो सामग्री सेयर गर्नुहोस्

कैलालीको लम्की बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेकपा एमालेनिकट अनेरास्ववियुकी कल्पना तिमिल्सिना निर्वाचित भएकी छन् । 



उनी १६२ मतका साथ सभापतिमा निर्वाचित भएकी हुन् । सचिवमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीकी पूजा विष्ट २४९ मत ल्याएर विजयी भइन् । 



कोषाध्यक्षमा नेकपा एसनिकट अनेरास्ववियुकी नियुसा खनाल २९९ मतसहित विजयी भएकी छन् ।  



यस्तो छ पूरा मतपरिणाम :







  • प्रकाशित मिति : चैत ६, २०७९ साेमबार ८:१४:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया