चलचित्र विकास बोर्डको सदस्यमा राजु केसी

चलचित्र विकास बोर्डको सदस्यमा निर्देशक तथा अभिनेता राजु केसी नियुक्त भएका छन् । उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रीस्तरीय निर्णयबाट सदस्यमा नियुक्त गरेकी हुन् ।   

सोमबार मन्त्रालयमा पुगेर केसीले नियुक्तिपत्र बुझेका छन् । गत साता निर्देशक केएल बुढाथोकी र सञ्चारकर्मी रवि अधिकारी पनि बोर्ड सदस्यमा नियुक्त भएका थिए । बोर्ड सदस्यको कार्यकाल दुई वर्षको हुन्छ । 





  • प्रकाशित मिति : चैत २१, २०७९ मंगलबार १२:८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया