Sat, 25 Jan, 2020


पेनाल्टीमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो काराबाओ कप
फरकधार / फागुन १२, २०७५

एजेन्सी– सोमबार राती भएको रोमान्चक प्रतियोगितामा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले काराबाओ कपको ट्रफी उचालेको छ । निर्धारित समय र थप समयमा गोलरहित बराबरी भएपछि यी दुईको खेल पेनाल्टीमा पुगेको थियो । 



पेनाल्टीमा चेल्सीलाई ४–३ ले हराउँदै सिटीले ट्रफी उचालेको हो ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्