पेनाल्टीमा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले जित्यो काराबाओ कप

एजेन्सी– सोमबार राती भएको रोमान्चक प्रतियोगितामा चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटीले काराबाओ कपको ट्रफी उचालेको छ । निर्धारित समय र थप समयमा गोलरहित बराबरी भएपछि यी दुईको खेल पेनाल्टीमा पुगेको थियो । 

पेनाल्टीमा चेल्सीलाई ४–३ ले हराउँदै सिटीले ट्रफी उचालेको हो ।





  • प्रकाशित मिति : फागुन १३, २०७५ साेमबार १:९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया