अर्थमन्त्री महत र एमसिसी उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री डा. प्रकाशशरण महत र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)का क्षेत्रीय उपाध्यक्ष जोनाथन बु्रक्सबीच भेट भएको छ ।

सोमबार अर्थ मन्त्रालयमा उपाध्यक्ष ब्रुक्स र अर्थमन्त्रीबीच भेटवार्ता भएको हो । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्रीसहित अर्थसचिव अर्जुन पोखरेलको पनि सहभागिता रहेको थियो । 

उपाध्यक्ष बु्रक्सले गत शनिबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि (एमसिसी) परियोजना कार्यान्वयनको विषयमा छलफल गरेका थिए । 





  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार २१:६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया