संसदमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री [लाइभ]

संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक सभामुख देवराज घिमिरे र प्रमुख दलका प्रमुख सचेतकबीचको छलफलका कारण करिब डेढ घण्टा ढिला सुरु भएको हो ।  

आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले ५ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति, तथा कार्यक्रममाथि छलफल जारी रहनेछ ।  

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै छन् । प्रधानमन्त्रीको जवाफपछि नीति कार्यक्रम निर्णायार्थ प्रस्तुत गरिनेछ ।

राष्ट्रिय सभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ । प्रधानमन्त्री दाहालको जवाफपछि नीति कार्यक्रम निर्णायार्थ प्रस्तुत गरिनेछ ।

राष्ट्रिय सभाबाट भने यसअघि नै प्रधानमन्त्रीले जवाफ दिएर नीति तथा कार्यक्रम पारित भइसकेको छ । सरकारले यही १५ जेठमा आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ ।    





  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १२:२३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया