कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत
फरकधार / १२ जेठ, २०८०
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनीत भएका छन् । पूर्व सांसदसमेत रहेका विश्वकर्मालाई देउवाले प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् ।



दलित संघको अध्यक्ष रहेका विश्वकर्मा नेपाली कांग्रेसको मनोनीत केन्द्रीय सदस्य पनि हुन् । पार्टीका २८ वटा विभागमध्ये प्रचार विभाग एउटा हो र देउवाले विभागमा गरेको यो पहिलो नियुक्ति हो ।  











  • प्रकाशित मिति : जेठ १२, २०८० शुक्रबार १२:३२:३५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया