प्रस्तावित प्रधानन्यायाधीशसँग समिति सदस्यहरूले सवाल जवाफ गर्दै
फाइल तस्बिर

आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाइ समिति सदस्यहरूले सवाल जवाफ गर्नेछन् । त्यसको लागि आज बिहान ८ बजे बैठक बोलाइएको छ । 

यसअघि प्रस्तावित प्रधानन्यायाधीश कार्की बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका थिए । उक्त बैठकमा उनले आफ्नो कार्य योजना पेस गरेका थिए । 

कार्कीमाथि परेका उजुरी र उनले पेस गरेका कार्य योजनाबारे सवाल जवाफपछि उनको नाम अनुमोदन गर्ने तयारी भइरहेको छ । 





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार ७:२७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया