प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन

संसदीय सुनुवाई समितिले हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने निर्णय गरेको छ  । सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीशसमेत रहेका कार्कीलाई संसदीय सुनुवाइ समितिले प्रधानन्यायधीशमा सर्वसम्मत अनुमोदन गरेको हो ।

सुनुवाई समितिले दुई दिनको सुनुवाइपछि कार्कीको नाम अनुमोदन गरेको हो । बिहीबार कार्ययोजना पेश गरेका कार्कीसँग शुक्रबार समिति सदस्यहरूले प्रश्नउत्तर गरेका थिए ।

लगतै समितिले उनको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले नियुक्त गरेपछि कार्की प्रधानन्यायाधीश हुनेछन् । 





  • प्रकाशित मिति : असार १, २०८० शुक्रबार ११:१३:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया