एमालेमा फर्किन ओलीलाई वामदेवले दिए लिखित दस्तावेज [पूर्ण पाठसहित]

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले एमालेमा फर्कन लिखित सर्त राखेका गरेका छन् ।  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक रहेका गौतमले एमालेले ७० वर्षे उमेर हद हटाएपछि एमालेमा फर्किन चाहेका हुन् ।

एमालेमा फर्किन इच्छुक देखिएका गौतमले आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । उनले आफूले चाहेको जस्तो व्यवस्थापन भए एमालेमा फर्किने सर्त राखेका हुन् ।

यस्तो छ गौतमको दस्तावेजको पूर्ण पाठ 





  • प्रकाशित मिति : असार ४, २०८० साेमबार १०:४४:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया