रवि र शान्ति श्रीको स्वरमा ‘ढिँडो मलाई देऊ’ सार्वजनिक

गायक रवि ओड र गायिका शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ गीत सार्वजनिक भएको छ । मंगलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो ।  

गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय रहेको छ । प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रहेको छ भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । 

सङ्गीत संयोजन कमल सौरजले गरेका छन् भने मीन रावलले सम्पादन गरेका छन् । गीतको छायाङ्कन चितवनमा गरिएको हो ।  





  • प्रकाशित मिति : असार ६, २०८० बुधबार ७:४४:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया