रञ्जु दर्शना अब सामाजिक शिक्षक

 विवेकशील साझा पार्टीकी नेतृ रन्जु दर्शनाले विद्यालयमा पढाउन सुरु गर्ने भएकी छन्। उनले नयाँ शैक्षिक सत्र सुरुवातसँगै कक्षा ११ र १२ मा सोसल स्टडिज अध्यापन गराउने भएकी हुन् । 

सामाजिक सञ्जालमा लेख्दै दर्शनाले यसबारे जानकारी दिएकी हुन् । अघिल्लो स्थानीय निर्वाचनमा उनी काठमाडौं महानगरको प्रमुखकाे 
उममेदवार बनेकी थिइन् । 

उज्ज्वल थापा नेतृत्वकाे विवेकशील नेपाली दलबाट उम्मेद्वारी दिएकी उनी निर्वाचनमा दाेस्राे भएकी थिइन् । 





  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १८:०:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया