रेखा थापाको फिल्ममा समीक्षाको स्वर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अभिनेत्री रेखा थापाको निर्माणमा बन्न लागेको फिल्म ‘उपहार’को गीतमा गायिका समीक्षा अधिकारीले स्वर दिएकी छन् । ‘फेरि कहाँ आउँछ र बालापनको उमेर’बोलको फिल्मी गीतबाटै समीक्षाले गायनको सुरुवात गरेकी थिइन् । 

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार हुन लागेको फिल्ममा रेखासँगै अभिनेत्री पूजा शर्माले पनि अभिनय गर्दै छिन् । शनिबार समीक्षाको स्वरमा फिल्मको एक गीतको रेकर्डिङ गरिएको हो ।

गायिका एलिना चौहानले पनि रेखाकै फिल्मबाट पार्श्व गायनमा डेब्यु गर्न लागेकी छन् । 





  • प्रकाशित मिति : साउन २७, २०८० शनिबार २०:४६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया