पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य निर्वाचित भएका छन् । खड्का राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान हुन् ।

पारस काठमाडौंको प्रतिनिधि बनेर बागमती प्रदेशको अध्यक्ष लड्ने तयारी गरिरहेका छन् । 

मंगलबार भएको साधारण सभाले दिवाकर घलेको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । 

क्रिकेट संघको कार्यसमितिमा पारस प्रवेश गरेको यो पहिलोपटक हो ।





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार २१:३६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया