त्रिवि सेवा आयोगको अध्यक्षमा भट्टराई नियुक्त

त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा प्रा.डा. घनश्याम भट्टराई नियुक्त भएका छन्। 

सेवा आयोग रिक्त हुँदा त्रिविका उपप्रध्यापकको परीक्षा हुन सकेको थिएन।

एक वर्षदेखि रिक्त रहेको त्रिव सेवा आयोगको अध्यक्षमा भट्टराई नियुक्त भएका हुन्। 

भट्टराई त्रिभुवन विश्वविद्यालयका कीर्तिपुरका पूर्वसभापति हुन्।





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार २१:५९:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया